काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री सुशीला कार्कीका सामाजिक सञ्जाल खाताबारे आधिकारिक जानकारी दिएको छ।
कार्यालयद्वारा आइतबार जारी गरिएको विज्ञप्तिमा प्रधानमन्त्री कार्कीका आधिकारिक सामाजिक सञ्जालहरू एक्स, फेसबुक र इन्स्टाग्राम खाताहरू सार्वजनिक गरिएको हो ।
