काठमाडौँ- नेपालीको महान् पर्व दसैँमा काठमाडौँ उपत्यका सडकमा सवारीको चाप पातलिएको छ ।
दसैँ तिहार मनाउन सर्वसाधारण गाउँ फर्किएका र काठमाडौँका स्थानीयवासी घरबाहिर ननिस्किँदा काठमाडौँ सुनसान भएको हो । सधैंजसो ट्राफिक जामले भरिने काठमाडौँ उपत्यकाका सडक अहिले सुनसान भएका छन् ।
आजसम्म करिब ५ लाख काठमाडौं देखी बाहिरिएका छ्न ।