काठमाडौँ। सरकारले जेन जेड आन्दोलनमा मारिएकाहरूको सम्झनामा जेन जेड स्मारक पार्क बनाउने भएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले जेन जेड आन्दोलनका क्रममा मारिएका शहीदहरूको सम्झनामा उक्त पार्क बनाउने सैद्धान्तिक निर्णय गरेको हो ।

© copyright 2025 and all right reserved to Ktm Dainik | Design By : Ktmdainik