
काठमाडौँ- आजदेखि दसैँका लागि सहुलियत पसल सुरु भएको छ ।
थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी परिसरमा सहुलियत पसल सुरु भएको हो ।
जेनजी आन्दोलनका कारण खाद्य कम्पनीले अघिल्ला वर्षझैँ तामझाम नगरी बिक्री वितरण सुरु गरेको छ । आज पहिलो दिन किनमेल गर्न आउने उपभोक्ता भने उल्लेख्य मात्रामा देखिएका छैनन् ।