
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथ ग्रहण सम्पन्न भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई शपथ ग्रहण गराएका हुन् ।
शपथ ग्रहणलगत्तै राष्ट्रपति पौडेलले कार्कीलाई शुभकामना दिँदै भने– देश सफल होस् । जनताले सफलता प्राप्त गरुन् ।”