
काठमाडौं । राष्ट्रपति भवनमा आन्दोलनकारीले लगाएको आगो नियन्त्रणमा आएको छ ।
मङ्गलवार दिउँसो आन्दोलनकारीले आगो नियन्त्रणमा आएको हो । आगो नियन्त्रणमा आए पनि अझै धुवाँ आइरहेको छ ।
भवनभित्र रहेको संरचना सबै जलेर नष्ट भएपछि आगो निभेको हो । आन्दोलनकारीले शीतल निवासमा आगजनी गरेका थिए ।
अहिले भवनका सेनाले सुरक्षा दिइरहेको छ भने त्यहाँ वरपर सवारीसाधनलाई सोधपुछ गरेर मात्र प्रवेश दिइरहेका छन् ।