काठमाडौं– नेपाल प्रहरीले विभिन्न देशका तस्बिर जोडी संसद भवनमा ३२ वटा शव भन्दै भ्रम फैलाइएको भनी खण्डन गरेको छ।
प्रहरी प्रधान कार्यालयले स्थिति थप उत्तेजित र भड्काउनेगरी यस्ता भ्रामक समाचार सम्प्रेषण नगरिदिन आग्रह गरेको हो।

© copyright 2026 and all right reserved to Ktm Dainik | Design By : Ktmdainik