काठमाडौँ। भक्तपुरको बालकोटमा गोली चल्दा दुई जना घाइते छन् ।
प्रदर्शनकारी प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासतर्फ अघि बढेका थिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

© copyright 2026 and all right reserved to Ktm Dainik | Design By : Ktmdainik