
काठमाडौं– कर्फ्यु आदेश जारी हुँदा पनि बानेश्वरमा जेनजी प्रदर्शन नरोकिएपछि प्रहरीले रबरका गोली चलाउँदा तीन जना घाइते भएका छन्।
कर्फ्यु आदेश कार्यान्वयनको शीलशीलामा प्रहरीले रबर बुलेट चलाएको हो।
माइतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वरमा निषेधित क्षेत्र तोडेर संसद भवन परिसर भित्र छिर्न खोजेपछि अवस्था तनावग्रस्त बनेको हो।