काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा केही बेरदेखि बैठक चलिरहेको अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्डको सचिवालयले जनाएको छ ।
बैठकमा पछिल्लो समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

© copyright 2025 and all right reserved to Ktm Dainik | Design By : Ktmdainik