
काठमाडौँ- प्रतिनिधि सभाको आजको बैठकले पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्” भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।
सो विधेयक राष्ट्रियसभामा उत्पत्ति भएको थियो । प्रतिनिधिसभा नियमावली ७९ को नियम ११२ बमोजिम संशोधन पेस गर्न चाहने सदस्यहरूले सिंहदरवारस्थित प्रतिनिधिसभा, संघीय सांसद सचिवालय दिन सन्ने जनाइएको छ ।