
काठमाडौँ । फिफा विश्वकप छनौट अन्तर्गतको खेलमा नर्वेले इटालीमाथि शानदार जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा नर्वेले इटालीलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
यो जितपछि समुह आइ मा रहेको नर्वेको ३ खेलमा ९ अंक भएको छ र समुहमा शिश स्थानमा रहेको छ । त्यस्तै इटालीले भने यस समुहको आफ्नो पहिलो खेलमा हार बेहोरेको छ ।