आलोचनाको शिकार भइरहने आँचलको बिन्दास मुड (फोटोफिचर)

छोटो समयमै धेरै प्रशंसक बटुल्न सफल आँचल आफ्नो डेब्यु चलचित्र नार्इं न भन्नु लबाटै धेरैको नजरमा परेकी नायिका हुन् आँचल शर्मा । सबैसँग घुलमिल भैहाल्ने, बोलिहाल्ने आँचललाई पल शाहको प्रेमिकाको रुपमा धेरैले चिन्थे ।
आँचलको अभिनय एवं व्यवहारबाट प्रभावित भएर हरिवंश आचार्यले अहिलेसम्म यति जेन्टल नायिकासँग काम गर्ने मौका मिलेको छैन भन्ने कमेन्टसम्म गरेका थिए । अहिले उनले केही म्यूजिक भिडियोहरुमा अभिनय गरिरहेकी छिन् ।
डाक्टर उदिप श्रेष्ठसँग प्रेम सम्बन्धमा बाँधिएपछि उनी झन् चर्चामा आइरहन्छिन् । कहिले उदिपको पुर्व पत्नीको कुरा बाहिरिएर त कहिले उदिपकी प्रेमीका समेत रहेकी सिपोरा …