चीनको सक्रियता : प्रधानमन्त्री ओलीलाई साथ दिने उपाध्यक्ष गौतमको घोषणा

चीनकाे सक्रियता पछि प्रधानमन्त्री तथा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले कोरोना महामारीपछिको प्रधानमन्त्रीमा प्रस्ताव गरेका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री ओलीलाई साथ दिने तयारी गरेका छन् ।
चीनले पटक पटक फाेन गरेर बिवादबारे बुझ्नु र चीनकी राजदुतले सबै नेताहरुलाई भेट्नुले नै नेकपामा खिचडी पाकेकाे अनुमान लगाएका थिए । पछि हट्दिन भन्ने बामदेब एकाएक परिवर्तन हुनुले चीनकाे भुमिका त छैन भनेर प्रश्न उठ्न थालेकाे छ ।
नेकपाभित्रको सत्ता संघर्ष र विवादमा मध्यस्थकर्ताको भूमिकामा देखा परेको उत्तरी छिमेकी चीनको दबाब पछि प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीलाई विस्थापित …