यी हुन् इरफान खानका हेर्नेपर्ने ३ चलचित्र !

अभिनेता इरफान खानको निधन भएतापनि उनै कलाकारको मुख्य अभिनय रहेको र दोहोराएर हेर्दा समेत मज्जा लाग्ने र जसले निकै नै लुकेको भाव दर्साउने तिन हिन्दी चलचित्रको बारेमा चर्चा गरेका छाै ।
हिंदी मिडियम

२०१७ मा रिलिज भएको यो चलचित्र कमेडी ड्रामा चलचित्र हो । यस फिल्मका निर्देशक तथा लेखक सकेट चाैधरी हुन । चलचित्रमा दिल्लीमा बस्ने राज बत्रा (इरफान) र उनको श्रिमती मिता (सबा कमार) ले आफ्नो छोरी पिया (दिशिता सेगल) लाई प्रतिष्ठीत अँग्रेजी मिडियम विधालयमा भर्ना गर्ने क्रममा गरेको संघर्ष देखाइएको छ । उनिहरूको कारण ५ वर्षिय छोरीको भर्नामा अवरोध आएपछि …