
काठमाडौं । अअभिनेत्री निता ढुंगानाले आफ्नो नयाँ चलचित्रमा अभिनय गर्ने भारतीय कलाकारसँगको तस्बिर सार्वजनिक गरेकी छन् ।
चलचित्र ह्रस्वदीर्घमा अभिनय गर्ने हास्य कलाकार ब्रम्हानन्दन, अलि र चन्द्र पन्तलगायतका कलाकारसँगको तस्बिर सार्वजनिक गरेकी हुन् ।
निता फिल्मसको ब्यानरमा हिजोबाट फिल्म एकडेमी रामाजी दादासाहेब फिल्म स्टुडियोमा सुरू भएको समेत उनले जानकारी गराएकी छन् । यो चलचित्र नेपाल र भारतका विभिन्न सहरमा छायांकन हुने जनाइएको छ ।
अभिनेत्री ढुंगानाले सार्वजनिक गरेका भारतीय कलाकारका तस्बिरहरू