
नेकपाका महासचिव नेत्रविक्रम चन्द र नेता खड्गबहादुर विश्वकर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
उनीहरूबीच आज साँज भेटवार्ता भएको हो । भेटका क्रममा समसामयीक राजनीतिक विषयमा कुराकानी भइरहेको बताइएको छ ।
उनीहरूलाई माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले भेट गराएको बुझिएको छ । उक्त भेटघाटमा महरा पनि उपस्थित भएका थिए ।