किसानले उत्पादन गरेको तरकारीले बजार मूल्य नपाउँदा आर्थिक सङ्कट
मोरङको लेटाङ नगरपालिका–८, जाँतेका किसान राजन गौतम बिक्रीका लागि केरा बजार लैजाने तयारी गर्दै । गौतमले जाँतेमा एक विघा क्षेत्रफलमा व्यावसायिक केरा खेती गरेका छन् । केरा प्रतिघरी रु ६०० मा बिक्री हुने र यसको माग विशेष गरी काठमाडौँ चितवन, पोखराबाट आउने उनी बताउनुहुन्छ । तस्बिरः कुमार खड्का/रासस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्वन्धित समाचार

सबै