जाजरकोटमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको कुशे गाउँपालिका-४ तप्तीका अन्दाजी ३१ वर्षीय अम्मरबहादुर शाहीको ससुरालीबाट फर्किंदै गर्दा भिरबाट लडेर मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
उनी भिरबाट करिब २०० मिटर तल खसेका थिए ।