केही आशा
केही सपना
केही कल्पना
केही सोच
आदि इत्यादि
सम्पूर्ण कुरालाई उसले
आफ्नै मनको झिरमा उनेर
पीडाको कोइलाले सेकेर
सेकुवा बनायो ।
त्यस सेकुवाको बासनाले
उसको मुहारमा खोटो हाँसो छर्लङग देखिएको छ ।।
केही आशा
केही सपना
केही कल्पना
केही सोच
आदि इत्यादि
सम्पूर्ण कुरालाई उसले
आफ्नै मनको झिरमा उनेर
पीडाको कोइलाले सेकेर
सेकुवा बनायो ।
त्यस सेकुवाको बासनाले
उसको मुहारमा खोटो हाँसो छर्लङग देखिएको छ ।।
© copyright 2024 and all right reserved to Ktm Dainik | Design By : SobizTrend