पाँचथरमा चार बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।
फिदिम नगरपालिका ११ का एक पुरुषलाई प्रहरीले पक्राउ हो ।
बलात्कृत बालिकाकाका आफन्तले दिएको उजुरीको आधारमा फेवदिनका ५६ बर्षीय देवी बुढाथोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक सन्तोष राईले जानकारी दिए ।
बुढाथोकीलाई सोमबार पक्राउ गरीएको राईले जानकारी दिए ।
बुढाथोकी लाई पक्राउ गरी घटनाको बिषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ ।