गत २४ घण्टामा कोरोना संक्रमितको संख्या १ हजार नाघेको छ ।
६ हजार ३ सयको परीक्षण गर्दा १ हजार ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको ।
पछिल्लो २४ घण्टामा ४ सय ३८ जना निको भएर डिस्चार्ज भएका छन् ।