काठमाडौंमा ६५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं महानगरपालिका–१९ मरु गणेशस्थानस्थित सडक पेटीमा ती पुरुष मृत फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ती पुरुषको पहिचान खुलेको छैन् । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।