कालीकोटमा बिहीबार सुर्खेतबाट जुम्लाका लागि छुटेको जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।
दुर्घटना हुँदा पश्चिम नवलपरासी सुनबल नगरपालिका ८ का विकास आलेमगरको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारणबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

© copyright 2024 and all right reserved to Ktm Dainik | Design By : SobizTrend