आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी संसदमा छिन्।
यो समाचार तयार गरिरहँदा उनले संसदबाट नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन् ।
हरेक वर्ष बजेट भाषणअघि राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ ।
त्यसबमोजिम हिजो मन्त्रिपरिषद्ले पारित गरेको नीति तथा कार्यक्रम आज प्रस्तुत भएको हो । राष्ट्रपति भण्डारी केही बेरअघि संसद भवनमा स्कर्टिङ सहित प्रवेश गरेकी थिइन् ।
तस्विरमा हेरौं राष्ट्रपतिको संसद प्रवेश ।