मेष राशि (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):
मेष राशि हुनेहरूको लागि २०७९ साल सामन्य रहने छ । बृहस्पति मीन राशिमा रहने छ । मेष राशिको लागि १२ औं स्थानमा रहने छ । शनिको प्रभाव माघको २७ गतेसम्म कर्मस्थानमा रहनेछ ।
राहुको प्रभाव राशिलाईँ नै परिरहेको छ भने केतुको प्रभाव सप्तम स्थानमा छ । यी ४ कुराहरूलाई नै आधार मानेर राशिफल तयार गरिएको जयोतिष जीवन पौडेल बताउँछन् ।
यो राशिको चिन्ह भेडा हो । मेष राशिले पूर्व दिशा जनाउँछ, यस राशिको स्वामि ’मङ्गल’ हो। यसको तीन द्रेष्काणों (दस दस अंशको तिन सम भाग) को स्वामी क्रमश: मङ्गल-मङ्गल, मङ्गल-सूर्य, और मङ्गल-गुरु हुन ।
मेष राशि भित्र अश्विनी नक्षत्रका चारै चरण र कॄत्तिकाको प्रथम चरण समावेश हुन्छ । प्रत्येक चरण 3.20′ अंशको हुन्छ, जुन नवांशको एक पदको बराबर हुन्छ। यि चरणहरुका स्वामी यस्ता हुन्छन ।
हेरौं राशिफल