चितवन : नेकपा एमाले दसौं महाधिवेशन को चुनाब नतिजा सार्वजिक भएसंगै केपी ओली पुन एमाले अध्यक्षमा निर्वाचित भएका छन् ।
अध्यक्षमा उम्मेदवार दिएका भिम रावलले ओलीलाई शुभकामना दिदै ‘मागेर खान पल्किएकाहरु हरुले मेहनत गर्न मन पराएनन’ भनि व्यंग गरे ।
उनले जनप्रतिनिधि र कार्यकर्ताहरुलाई लक्षित गर्दै भने ‘ मेरो उम्मेदवारी एमाले मा नयाँ पुस्ताको लागि अवसर सिर्जना गर्न र पार्टीलाई जनप्रीय बनाउन थियो, कसैले बुझेनन् ।’
रावलले आफुलाई भोट गर्ने जनप्रतिनिधिहरु पनि देशप्रेमी र सच्चा राजनीति गर्नेहरु भएको र सबैको सोच बिचारले सम्मान पाउने आस्वासन पनि दिए ।