पृथ्वी राजमार्ग अन्र्तगत तनहुँको बन्दिपुर गाउँपालिका–१ नाहाला नजिकै दुर्घटना भएको छ ।
जिल्ला ट्राफिक प्रहरी तनहुँले दिएको जानकारी अनुसार बस र माइक्रोबस एक आपसमा ठोकिएर दुर्घटना भएको हो ।
दुर्घटनापछि केही समय राजमार्ग अवरुद्द समेत भएको थियो ।
बसको ठक्करबाट माइक्रोबसमा सवार तीन जना घाइते भएका छन् । तस्बीर सानेबहादुर नेपाली,रासस