मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । बिहीबार (आज) र शुक्रबार (भोलि) विजया दशमीका दिन बन्द गरिने भएको हो ।
केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।

© copyright 2024 and all right reserved to Ktm Dainik | Design By : SobizTrend