युवा संघले आज नयाँ बानेश्वरमा आयोजना गरेको टर्च जुलुसमा झडप भएको छ । जुलुसले निशेधित क्षेत्रमा छिर्न खोजेपछि प्रहरिले रोक्न खोज्दा झडप भएको हो । प्रदर्शनकारीले प्रहरी तर्फ ढुङ्गामुडा प्रहार गरेसी प्रहरीले लाठी चार्ज गरेको थियो ।
झडपमा दुबै तर्फ सामान्य घाइते भएका छन् । युवा संघले आज सरकार खोज्दै नयाँ बानेश्वरमा टर्च जुलुस आयोजना गरेको थियो ।
तस्विरहरू