कुनै समय नायक भूवन केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको विवादले निकै चर्चा पाएको थियो। तर अहिले भने यो बि-वाद साम्य भइसक्यो ।
नायक केसी नयाँ चलचित्र ‘पारस’को तयारीमा लागेका छन् भने नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पनि चलचित्रमा नै ध्यान दिइरहेकी थिइन् । केही समय अगाडि मात्र उनले एक नयाँ चलचित्र साइन गरेकी थिइन् ।
उनै, साम्राज्ञीले पछिल्लो समय सामाजिक संजालमा निकै हट तस्बिरहरू लगतार जस्तो शेयर गरिरहेकी छन् ।जहाँ उनी निकै खुलेको पहिरनमा तस्वीहरु पोष्ट गरेकी छन् । जसमा उनी विन्दास देखिएकी छिन् । भने उनी निकै मोटाएकी पनि छन् ।
उनी मोटाएपछि झनै हट देखिएकी छन् । लकडाउन र काम बिहिन बन्दा उनी मोटाएको बुझ्न सकिन्छ । त्यस्तै पछिल्लो समय चाँहि उनी केहि बोल्ड फोटोशुटमा रमाइरहेको देख्न सकिन्छ ।
इन्स्टामा उनले फोटोशुट गरेको भिडियो पनि सार्वजनिक गरेकी छन् । जहाँ उनी निकै खुलेकी छन् ।
थप तस्विरहरू