दक्षिण भारतीय तथा बलिउड अभिनेत्री काजल अग्रवाल प्रायः चर्चामा रहन्छिन् । हाल, काजल आफ्ना तस्वीरका कारण चर्चामा छिन् । काजलले इन्स्टाग्राममा आर्कषक तस्वीर शेयर गरेकी छिन् ।
तस्वीरमा उनी स्विमिङ्ग पूलमा रमाईलो गरिरहेकी छिन् । काजलका यी तस्वीरहरुमा उनको हटनेसको चर्चा भइरहेको छ ।उनले लगाएको लुगाको चर्चा पनि हुँदैछ । मानिसहरु बिकनीको मूल्यलाई लिएर अनेक अड्कल लगाइरहेका छन् । काजलले यी तस्वीरमा लगाएको बिकनीको मुल्य धेरै कम रहेको छ ।
एक सामान्य व्यक्तिले पनि किन्न सक्छन् । अभिनेत्रीको बिकिनीको मूल्यबारे सत्य कुरा थाहा पाउँदा सबै हैरान भएका छन् । उनले ओकिओह ब्रान्डको बिकनी लगाएकी छिन् ।त्यसको मुल्य ६००० हजारदेखि ११००० रुपैयाँ पर्दछ । धेरै कलाकारहरु लाखौं ब्रान्डको बिकनी प्रयोग गर्दछन् ।
यो मुल्यमा आम महिलाहरुले पनि बिकनी किन्न सक्छन् ।काजल लामो समय देखि आफ्नो विवाहलाई लिएर चर्चामा छिन् । उनले गत वर्ष अक्टोबर ३० मा मुम्बईको एक पाँच तारे होटलमा प्रेमी गौतम किचलुसँग विवाह गरेकी थिइन् ।उनको कामको कुरा गर्दा अभिनेत्री हालै बलिउड फिल्म मुम्बई सागामा देखिएकी थिइन् ।