नेकपा एमालेका उपाध्यक्ष भीम रावल स्थायी कमिटी बैठकमा सहभागी हुनका लागि बालुवाटार पुगेका छन् ।
बैठक ६ बजेदेखि सुरु हुँदैछ ।
नेपाल पक्षका अन्य नेताहरू पनि बैठकमा सहभागी हुन आउने क्रम जारी छ ।

© copyright 2024 and all right reserved to Ktm Dainik | Design By : SobizTrend