जनताको सुरक्षामा सक्रिय प्रहरी आफैँ बिजोग अवस्थामा
जाजरकोट सदरमुकामस्थित लगातारको वर्षाले जिल्ला प्रहरी कार्यालय ,जाजरकोटको प्रहरी हवल्दार र जवानहरु बस्ने भवन जोखिममा परेको छ । निर्माण कार्य गरिरहेको भएपनि बाढी पहिरोले उक्त भवन जोखिममा पारेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्वन्धित समाचार

सबै