अखिल क्रान्तिकारीले चुरे दोहन र पेटोलियम पदार्थमा भएको मूल्य वृद्धिको लगायतका विषयमा सरकार विरोधी प्रदर्शन गरेको छ । काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन भएको हो ।
अखिल क्रान्तिकारी जिन्दावाद, राष्ट्रघाती एमसीसी परियोजना खारेज गर, युवाहरुलाई स्वदेशमै रोजगारको व्यवस्था गर, चुरे दोहन गरेर बालुवा गिटी विदेश लैजाने निर्णय तुरुन्त फिर्ता गर लगायतका प्लेकार्ड बोकेर प्रदर्शनमा आएका प्रदशर्नकारीहरुलाई प्रदर्शन सुरू हुनेवित्तिकै प्रहरीले धरपकड गरेको छ ।
तस्विरहरू