स्मार्ट टेलिकमले ५सय ९५ रुपैयाँमा ६० जिबी डाटाको आकर्षक अफर सार्वजनिक गरेको छ । निषेधाज्ञाका समयमा ग्राहकको जीवनलाई थप सरल र सस्तो बनाउने उद्देश्उले सो प्याकेज हरेक दिन दुई जिबीको दरले ३० दिनसम्म प्रयोग गर्न सकिने स्मार्टले जनाएको छ ।
स्माार्ट ग्राहकहरुले एकपटक प्याक खरिद गरे पश्चात, ३० दिनको डाटा नसकेसम्म फेरि पटक पटक सो प्याकेज खरिद गर्न सक्ने छैन । । हरेक दिनको २ जिबी डाटा अर्को दिन प्रयोग गर्न नसकिने स्माटले जनाएको छ ।
डाटा खरिद गर्न स्माार्ट ग्राहकहरुले *141*3*5*1# डायल गर्नपुनेर्छ ।
ग्राहकहरुले थप जानकारीको लागि स्मार्ट टेलिकमको आधिकारिक फेसबुक पेज facebook/smartcellnepal
लग इन गर्न सक्नु हुनछे
स्माार्ट ग्राहकहरुले स्मार्ट वेजपेज वा इ–पेमन्ेट पार्टनरहरु (इ–सेवा,फोन पे, खल्ती, आइएमइ पे, कनेक्ट आइपिएस,इनेटपे, पेप्वाइन्ट नेपाल) मार्पmत लककडाउन अवधिमा सुरक्षित रही घरबाटै पनि अनलाइन रिचार्ज गर्न सक्छन्