बैतडीमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
आइतबार जिल्लाको पाटन नगरपालिका वडा नम्बर ८ का ३४ वर्षीय पुरुषको डडेल्धुरा अपतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुई दिनअघि डडेल्धुरा अस्पताल लगिएका उनलाई कोरोना भाइरसको संक्रमण पुस्टि भएको थियो।

© copyright 2024 and all right reserved to Ktm Dainik | Design By : SobizTrend