
चर्चित टिभि एक्ट्रेस तथा बिग बोस सिजन १३ की प्रतियोगि रश्मि देसाई केही समय अघि देखी सामाजिक सञ्जालमा सक्रिय रहदै आएकी छिन् । उनले सञ्जालमा लगातार ‘बोल्ड’ फोटोसुट समेत दिदै आएकी छिन् । उनका हट तस्बिरले निकै चर्चामा रहन्छन् ।
अहिले आएर सामाजिक सञ्जाल तातिने गरि रश्मिले गरेको एउटा ‘हट एण्ड बोल्ड’ डान्स सार्वजनिक भएको छ । यो उनले आफ्नो इन्ष्टामार्फत सार्वजनिक गरेकी हुन् । उनको यो भिडियोलाई लिएर उनका फ्यानहरुले ट्रोल बनाईदिएका छन् ।
उनले लगाएको छोटो लुगालाई लिएर कडा आलोचना भएको छ । उनले सार्वजनिक गरेको यो भिडियो कुनै पसलको बन्द शटर अगाडि मस्तिका साथ डान्स गरेकी छिन् ।
हेरौं भिडिओ