आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन प्रति तोला ३०० रुपैयाँ घटेर ९२ हजार प्रति तोलाका दरले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसै गरी तेजाबी सुन ९१,५०० को दरले कारोबार भइरहेको छ भने चाँदी प्रति तोला ३४५ रुपैयाँमा कारोबार भइरहेको छ ।