एमाले नेता पशुपति चौलागाईको कोरोना संक्रमणका कारण मंगलबार निधन भएको छ।
चौलागाईको राजधानीको मनमोहन अस्पतालमा मंगलबार बेलुकी निधन भएको हो।
पूर्वमन्त्री चौलागाई दोलखाबाट निर्वाचित प्रदेश सभा सांसद पनि हुन्।

© copyright 2023 and all right reserved to Ktm Dainik | Design By : SobizTrend