कैलालीको गेटा मेडिकल कलेज र होटल शुभमको भवनमा बनाइएको आइसोलेसन सञ्चालनमा आएको छैनन् । दैनिक कोरोना सक्रमित बढी रहेको भन्दै गेटा मेडिकल कलेज र शुभम होटेलमा आइसोलेसन निर्माण कार्य सुरु गरिएको थियो ।
तर अहिले आइसोलेसनमा बेड मात्रै राखिएको छ । स्वास्थ्य सामाग्रीको अभावले गर्दा सञ्चालनमा आउन सकेको छैनन् ।