काठमाडौं । गायिका शान्तिश्री परियार र गायक तेजस रेग्मीको स्वरमा ‘कानछा कानछी’ बोलको गीत रिलिज भएको छ ।
गीतमा शब्द र संगीत तेजस रेग्मीकै रहेको छ । गीतको अरेञ्ज आशिष अविरलको रहेको छ ।
म्युजिक भिडियोमा गीता ढुंगाना र सुनिल क्षेत्रको अभिनय रहेको छ । म्युजिक भिडियोको सम्पादन अमृत चापागाइँले गरेका हुन् ।