नाशवान् जीवनमा
काम गर अविनाशी
भजन गाउँछन् जन् जन्
मादलको तालमा नाची ।
सु मार्गमा हिँड तिमि
छोडी आजै कु मार्गका बाटा
भुल्यौ कि के आज तिमिले
हिजो का ती कसम र बाचा ।
देशका सिपाही हौ नगर अभिमान
गर्दै छौ रे तानासाही शासन
पायौ अवसर सेवामा साटन
भो अब बन्न नखोज छोटे राजन।