नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । हिजोको तुलनामा आज सुनको मूल्य तोलामा ५ सय रुपैँयाले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलाको ९१ हजार ७ सय कायम भएको छ भने तेजावी सुनको मूल्य तोलाको ९१ हजार २ सय कायम भएको छ ।
बुधबार छापावाल सुनको मूल्य तोलाको ९२ हजार र तेजावी सुनको मूल्य तोलाको ९१ हजार ५ सय कायम भएको थियो ।
यस्तो छ बैशाख १० गतेसम्मको मूल्य