भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहलाई कोरोना भाइरस संक्रमण भएको छ।
पूर्वप्रधानमन्त्री सिंहलाई सोमबार साँझ कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।
यसअघि पूर्वप्रधानमन्त्री सिंहले सोमबार नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कोरोना रोकथामसम्बन्धी पाँचबुँदे सुझाव दिएका थिए।