आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
तनहुँको व्यास नगरपालिका-३, दमौलीमा सोमबार बालबालिकालाई भिटामिन 'ए’ को औषधि खुवाउँदै स्वास्थ्य स्वयंसेविका । सोमबार खान छुटेकालाई मङ्गलबार पनि भिटामिन'ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम छ । तस्बिर : रासस

अन्तिम पटक अध्यावधिक गरिएको: सोमबार, वैशाख ६ २०७८ १३:२६:२३
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्वन्धित समाचार

सबै