२०७७ साल चैत्रशुक्लपक्ष वैशाख ०६ गते सोमवार सप्तमी तिथि पुनर्वसु नक्षत्र चन्द्रमा मिथुन राशिमा ।
मेष राशि : उल्लेख्य सफलतामिल्ने छ । रमाइलोकार्यक्रममा सहभागीभइनेछ । मनोरञ्जनमाखर्च हुनेछ । स्वास्थ्यमाविषेश सावधान रहनु होला । आलोचना सुन्दा र मननगर्दा राम्रो हुनेछ । व्याहारिक समस्या समाधानहुने छ । मनमा नयाँ उमङ्गथपिने छ । मायालु संगको भेटघाटले खुशियाली थप्नेछ । छोटो दुरीको यात्रा होला ।
बृष राशि : आम्दानीे राम्रै हुने छ । अल्छी पन बढ्ला । अरुको काममा सहयोग गर्नु पर्नेछ । परिवारमा विवाहको कुरा चल्नेछ । मायामाविवादहुन सक्छ । काममा सफलतामिल्नेछ । आकस्मिकधनलाभपनिहुनेछ । अध्ययनमाकम मन जाला । व्यापारमाभने राम्रै फाइदाहुनेछ । रमाइलोयात्राहुनेछ ।
मिथुन राशि : स्वास्थ्य गड्बड् रहन सक्छ । ठूलाबडाको सुझावफलदायी रहनेछ । सङ्गित क्षेत्रमा राम्रो छ । धनको नोक्सानीहुने देखिन्छ । दिमाग सक्रिय रहनेछ । आफन्तबाटै काममा आलोचना भएपनि सुन्ने बानीगर्नु होला । आकस्मिक धनलाभहुनेछ ।काममासाथीभाइले सहयोग गर्नेछन् । व्यवसाय रामै्रहुनेछ । अध्ययनमा रुचि बढ्नेछ ।
कर्कट राशि : परिश्रमगर्न सके काममा प्रसस्त सफलतामिल्ने छ । वैदेशिक रोजगारीको काम सोचेअनुरुप हुनेछ । पारिवारिक सुखमाबृद्घि हुनेछ । समयमै निर्णय लिन नसक्दा काममा ढिलासुस्तीहुन सक्छ । आम्दानीका स्रोत बढ्ने छ । मनोरञ्जनमा रमाइनेछ । अधुरा कामबन्नेछन् । नयाँकामपाइने योग छ । आम्दानीका स्रोतथपिनेछन् ।
सिंह राशि : खट्न सक्दाव्यापारमा राम्रो हुने छ । साहित्यमा रुचि बढ्नेछ । प्रेम प्रसङ्गमानयाँ र रमाइलो मोड आउनेछ । सुरु गरेको काम पुरा हुनेछ । आम्दानीकानयाँबाटाहरु खुल्नेछन् । सुखको अनुभूतिहुने छ । आफन्तको सहयोग रामै्र संग पाइनेछ। प्रियव्यक्तिसँग भेटघाट हुनेछ । नोकरीमा पदप्रतिष्ठा बढ्ने सम्भावनाछ । खरोबोल्दा कामबिग्रेला ।
कन्या राशि : नयाँव्यक्तिको विश्वासजित्न सकिने छ । ठगिमा परिने सम्भावना छ । आर्थिक कारोबार गर्दा सजगता अपनाउनु होला । पेशा परिवर्तन गर्न मन लाग्नेछ । मित्रहरुले काममा सहयोग गर्नेछन् । आकस्मिक धनलाभ हुनेछ । अनावश्यक काममाखर्च हुनेछ ।विवादमाफँस्ने सम्भावना छ । अध्ययनमा अवरोधहुनेछ ।
तुला राशि : लामो समय देखिको समस्या समाधानहुनेछ । मायालुका कुराले मनमाशान्ति छाउनेछ । पढाइलेखाइमा सफलतामिल्ला । शत्रु सक्रिय रहनेछन् । स्वास्थ्य गडबड रहला । व्यापारबाट लाभहुनेछ । झूटा आरोप लाग्न सक्छ । रमाइलो यात्राहुनेछ । घरायसी सुख बढ्नेछ । साथिभाइ संगको जमघट सम्झन योग्यहुनेछ । मानसिक सन्तोष मिल्ने छ ।
बृश्चिक राशि : परिश्रम र लाभ राम्रै हुनेछ । व्यवसायबाट फाइदाहुने छ । विवादमा भरसक अघि नबढ्नु उचितहोला। खानपानमाविचार पु¥याउनु पर्नेछ । स्वास्थ्यकमजोर रहन सक्छ । मायालु टाढिने सम्भावना छ । नोकरी राम्रो रहनेछ । साझेदारी कामबाट मन सन्तुष्ट रहनेछ । धर्मकर्ममा रुचि बढ्नेछ । अध्ययनमा भनेअवरोध हुन सक्छ । परिवारिक भेटघाटहुनेछ ।
धनु राशि : रमाइलो यात्राहुनेछ । कामको प्रकृतीपरिवर्तन हुने बलियो सम्भावना छ । मित्रहरुले सहयोग गर्नेछन् । अधुरा कामबन्नेछन् । आकस्मिकधनलाभको सम्भावना छ । अनावश्यक काममा धनखर्च हुन सक्छ । विवादमा फँसिएला। भाग्यशक्ति बलवान छ । घरायसी समस्याको समाधानले सुखको अनुभवहुनेछ । मायालु संगको उठबस रमाइलो रहनेछ ।
मकर राशि : वैदेशिक रोजगारमा उपलब्धिमूलक समय छ । काममानयाँपनले मन रमाउनेछ । जोस र जाँगर पनि बड्ला । व्यवसायबाट उचितलाभहुने छ । अध्ययन अध्यापनमा रुचि बढ्नेछ । शुभ समाचार सुनिनेछ । नोकरीमामानसम्मान बढ्नुका साथै पदोन्नतिहुनेछ । राजनीतिर सामाजिक काममा प्रशंसा मिल्नेछ ।
कुम्भ राशि : प्रेम प्रसंग रदाम्पत्यजीवन सुखद् रहनेछ । काममा देखिएको बाधाकमहुनेछ । इष्टमित्रको सहयोग फलदायीरहनेछ । रमाइलो यात्राहुनेछ । यात्रामाखर्च पनिहुने देखिन्छ । अध्ययनमा भनेअवरोधहोला । साहित्यामा रुचि बढ्नेछ । मनमा गलतविचार आउन सक्छ सावधान रहनु होला, यसले नराम्ररी फँसाउन सक्छ ।
मीन राशि : आफन्तको सहयोगलेकामबन्ने छ । आर्थिक कुरामाशुभ संकेत देखिने छ । घरायसीमेलमिलाप बढ्ने छ । प्रेमसुखथपिने छ । व्यापार व्यवसाय राम्रो लाभहुनेछ । रमाइलो यात्रापनिहोला । राजनीतिमा प्रगतिको सम्भावना छ । अरुको विश्वास जीतिने अवसर मिल्नेछ । स्वास्थ्यभने सामान्य गड्बड् रहला । साझेदारी लागानीमा विवाद हुनसक्छ ।