पछिल्लो समय सुदूरपश्चिम प्रदेश सरकारले गाडी खरिदमा वर्षेनि अर्बौं रकम खर्च गर्दै आएको छ । प्रदेशका मन्त्री, सांसददेखि कर्मचारीहरु भोग विलास केन्द्रित छन।नयाँ गाडी खरिद गर्ने पुराना गाडी प्रयोगबिहीन बनाउँने प्रबृति हाबी छ। जुनकारण करोडौंका पुराना गाडीहरु नष्ट भइरहेका छन्।
नयाँ गाडी खरिद गर्ने पुराना गाडी प्रयोगबिहीन बनाउँने प्रबृति हाबी छ। जुनकारण करोडौंका पुराना गाडीहरु नष्ट भइरहेका छन्। सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयको पछाडि थन्क्याइएका गाडीहरु ।