तनहुँ उवासङ्घका अध्यक्षमा श्रेष्ठ विजयी
तनहुँ उद्योग वाणिज्य सङ्घको शनिबार राति सम्पन्न १६औँ महाधिवेशनबाट अध्यक्षमा पविन्द्रकुमार श्रेष्ठ विजयी भएपछि अध्यक्षका प्रत्याशी बैकुण्ठनाथ मिश्र बधाई दिँदै । जिल्लाका सात बजार एकाइका गरी कूल एक हजार ९५० मतदाता रहेकामा श्रेष्ठ ८०६ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी मिश्रले ६६५ मत प्राप्त गर्नुभएको थियो । सो अवसरमा २३ मत बदर भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्वन्धित समाचार

सबै