काठमाडौं महानगरपालिकाले एक साताका लागि विद्यालय बन्द गर्न लागेकाे छ ।
काठमाडौं महानगरपालिकाले शिक्षक,विद्यार्थी वा कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएका काठमाडौँभित्रका विद्यालय बन्द गर्ने भएकाे छ ।
कोरोना संक्रमण पुष्टि भएका विद्यालयलाई एक साताका लागि बन्द गर्ने काठमाडौं महानगरपालिकाले निर्णय गरेको हो ।